तस्विरबाट सुझावहरु
  • २०५२ सालमा स्थापना
  • भौतिक संरचना तथा सुविधाः
  • चार तल्ला भएको कार्यालय भवन र कार्यस्थल अनुगमन तथा प्रशिक्षण कार्यक्रमका लागि आवश्यक पर्ने उपकरणहरु

कार्य पद्धतिः

  • औद्योगिक प्रतिष्ठानहरुमा काम गर्ने श्रमिकहरुको लागि सुरक्षित र स्वस्थ्य कार्य वातावरण सृजना गर्न आवश्यक उपायहरुबारे खोजमूलक अध्ययन अनुसन्धान तथा परामर्श र सुधारका लागि सल्लाहकारको भुमिका निर्वाह गर्ने
  • कार्यस्थल सुधारको लागि कार्यान्वयन प्रकृया
  • उद्योग कार्यस्थलमा पहिचान गरिएका खतराजन्य अवस्था/ स्रोतहरुको न्युनिकरण सम्वन्धी प्रतिष्ठानमा प्रतिवेदन पेश गर्ने
  • प्रतिवेदनको कार्यान्वयन तथा जानकारीको लागि सम्वन्धीत श्रम कार्यालयहरु मार्फ कार्य संचालन