Your browser does not support script
Designed and hosted by
SUT
होसियार !!
के तपाईँ कामको लागी विदेश जाँदै हुनु हुन्छ जाँदै हनु हन्छ भने याद राख्नुहोस
१) श्रम तथा रोजगार प्रवर्द्धन विभागबाट स्विकृती प्राप्त भएको छ कि छैन -
२) कुन म्यान पावर कम्पनि मार्फत जान लागेको हो -
३) कुन देशमा कुन कामको लागी जान लागेको हो -
४) तपाईँको नाममा भिषा प्राप्त भएको छ, छैन -
यी कुराहरुको पुरा जानकारी नभई कसैको बहकावमा लागी विदेशमा काम गर्न नजानु होला,पैसा पनि नदिन’होला ।अन्यथा तपाईँ नराम्रो संग ठगिन पर्ने मात्र नभई दुःख समेत पाउनु पर्ने हुन सक्तछ । सहयोगको लागी
श्रम तथा रोजगार प्रवर्द्धन विभागको फोन नं ४४६१२९९
मा सर्म्पर्क राख्नु होला ।
All © Rights 2007
Department of Labour & Employment Promotion